Live on
Your Voice, Your Power
काठमाडौं- सर्वदलीय बैठकले बाढीपहिरोबाट प्रभावितहरूको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको छ । आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको सर्वदलीय बैठकले खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेर सरकारका गतिविधि अघि बढाउने निर्णय गरेको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरू उपस्थित रहेका छन् । सर्वदलीय बैठकका निर्णयहरू यस…