Live on
Your Voice, Your Power
काठमाडौं- साथीलाई बचाउन जाँदा नेपाली सेनाका एकजना कर्णेलले ज्यान गुमाएका छन् । रिसोर्टमा सुतिरहेका बेला पहिरोमा पुरिएका साथीलाई उद्धार गर्न जाँदा नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) ३६ वर्षीय मिलन केसीले ज्यान गुमाएका हुन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ चियानेस्थित सिन्धु बीच रिसोर्टलाई पहिरोले पुरेपछि उद्धार गर्न जुट्दा केसीको शनिबार निधन भएको हो । नेपाली सेनाको भक्तपुर…