समाचार Archives | Page 518 of 7408 | Khabarhub Khabarhub

रेशम चौधरीको रिट आज ‘हेर्न नभ्याइने’ मा

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुन सकेन । यस मुद्दालाई आज 'ह‍ेर्न नभ्याइने' सूचीमा राखिएको छ । मुद्दाको सुनुवाइका लागि पेशी न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासमा तोकिएको थियो ।  यस अघि वैशाख ४ गते हेर्ने नभ्याइने सूचीमा…