समाचार Archives | Page 520 of 7408 | Khabarhub Khabarhub

पर्सामा आगलागीबाट लाखौँको क्षति

पर्सा– पर्साको छिपहरमाई–१ भलमहिया बस्तीमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ । सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले उक्त बस्तीका फुसले बनेका १५ घर जल्दा लाखौँको क्षति भएको हो । भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजेको समयमा सल्किएको आगोले यहाँका १५ किसानको गहुँ अन्नवाली, पराल, कुखुरा फार्म र फुसको घरलगायत सम्पत्तिमा क्षति…