समाचार Archives | Page 558 of 6989 | Khabarhub Khabarhub

दुर्गा प्रसाईंको प्रदर्शनमा १४ जना पक्राउ (सूचीसहित)

काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनलाई भड्काउन खोजको भन्दै सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्यसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । आचार्य श्रीनिवासले त्रिशुल लिएर सडकमा निस्केको र अराजक अभिव्यक्ति दिएको आरोप छ । पक्राउ पर्नेमा अछामका भोजराज तिमल्सिना, सुनसरीका निकेश बास्तोला, रामेछाप…