समाचार Archives | Page 557 of 6955 | Khabarhub Khabarhub

बेल्जियम युरोकपमा छनोट

काठमाडौँ– बेल्जियम युरोकप २०२४ का लागि छनोट भएको छ । गएराति भएको समूह एफको खेलमा अजरबैजानलाई ५–० गोलले हराउँदै बेल्जियम युरोकपमा छनोट भएको हो । बेल्जियमको जितमा रोमेलु लुकाकुले चार गोल गरेका थिए भने लियान्द्रो ट्रोसार्डले एक गोल थपेका थिए । समूहको ८ खेलमध्ये ६ मा जित र २ मा बराबरी गरेको बेल्जियमको २० अंकका…