समाचार Archives | Page 565 of 7865 | Khabarhub Khabarhub

कतारका श्रमिकको समस्या समाधान गर्न राजदूतलाई सुझाव

काठमाडौं- सांसदहरूले कतार र इरानका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेललाई कतारमा रहेका श्रमिकको समस्या समाधानलाई पहिलो प्राथमिकता दिन सुझाव दिएका छन् । आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको संयुक्त बैठकमा पौडेललाई बोलाएर सांसदहरूले श्रमिकहरूको समस्या बढिरहेको भन्दै समाधानमा जोड दिन सुझाव दिएका हुन्  । पौडेलले कतारमा रहेका नेपालीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।…