Live on
Your Voice, Your Power
काठमाडौँ- शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गर्ने शिक्षकलाई सजायका लागि विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ । रूपन्देहीको मुक्तिधाम आधारभूत विद्यालयका शिक्षक डिलमाया कुमारी कँडेलले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरेको पाइएपछि मुद्दा दायर गरिएको हो । अख्तियार अनुसन्धान आयोगका अनुसार प्रा.वि. राहत शिक्षक कँडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान…