समाचार Archives | Page 574 of 7863 | Khabarhub Khabarhub

मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, जगदम्बा-श्री योगेन्द्र यादवलाई

काठमाडौं- मदन पुरस्कार २०८० चर्चित पत्रकार एवम् लेखक मोहन मैनालीलाई उनको पुस्तक ‘मुकाम रणमैदान’का लागि प्रदान गरिने भएको छ। शुक्रबार बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मदन पुरस्कार २०८० बाट ‘मुकाम रणमैदान’का लागि मोहन मैनालीई सम्मान गर्ने निर्णय गरेको हो। त्यसैगरी जगदम्बा-श्री २०८० बाट प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई सम्मान गरिने निर्णय मदन पुरस्कार गुठीले गरेको…