समाचार Archives | Page 6020 of 7895 | Khabarhub Khabarhub

फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच सहभागि छनोट

काठमाडौँ- नेपाल पर्यटन बोर्डले आयोजना गरेको फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच सहभागि छनोट भएका छन् । चाडपर्वको समयमा बिगतका दिनहरुमा जस्तो आत्मियहरुसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सृजनशीलता समृश्रण गराई चाडपर्वको रौनक अनूभुत गराउने उद्देश्यका साथ बोर्डले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा नेपालको कुनै पनि चाड वा गतिविधि वा केही पनि…