समाचार Archives | Page 6021 of 7896 | Khabarhub Khabarhub

फारम भर्न रोक लगाएपछि विद्यार्थीले हाले महेन्द्र मोरङ क्याम्पसविरूद्ध मुद्दा

मोरङ- आवदेन फारम भर्न रोकिएको भन्दै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसविरुद्ध विद्यार्थीले उच्च अदालत विराटनगरमा दायर गरेका छन् । सिम्याट विषयको प्रवेश परीक्षा उत्तीर्ण गरे पनि आवेदन फारम भर्न रोकिएको भन्दै रङ्गेली नगरपालिका–३ का १८ वर्षीय कविर पन्तले परमादेश माग गर्दै रिट दायर गरेका हुन् । काठमाडौँ शङ्करदेव क्याम्पसबाट व्यवस्थापन सङ्कायको सिम्याटको प्रवेश परीक्षा उत्तीर्ण…