समाचार Archives | Page 6029 of 7893 | Khabarhub Khabarhub

दाहाल-नेपाल समूहले संसदीय दलको नेता चयन गरेको पत्र संसद् सचिवालयमा दर्ता

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता भएको छ । आफूहरुको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट कारबाही गरेको र पुष्पकमल दाहाल प्रचण्डलाई नेता चयन गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको छ। नेकपाको दाहाल नेपाल समूहका सांसदहरुले संसदका महासचिव भरतराज…