समाचार Archives | Page 6032 of 7892 | Khabarhub Khabarhub

योगेश भट्टराईको प्रश्न: विप्लव समूहका हतियार र सेना के हुन्छन् ?

विराटनगर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हतियार र सेनाका विषयमा प्रश्न उठाएका छन् । सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिमा हतियार र सेनाका विषयमा टुंगो नलगाइएको उल्लेख गर्दै नेता भट्टराईले त्यस विषयमा चिन्ता व्यक्त गरेका हुन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसगँको…