Live on
Your Voice, Your Power
काठमाडौँ— नेपालका संवैधानिक अङ्ग तथा राज्यका निकायहरूमाथिको जनविश्वास कमजोर हुँदै गएको हो ? पछिल्ला तीन वटा उदाहरणहरू हेरौँ । बुधबार निर्वाचन आयोगका पाँचजना पूर्वप्रमुख आयुक्तहरूले ‘राजनीतिक दलको विवाद निरूपणमा ढिलाइ गरेको’ सन्दर्भमा एउटा संयुक्त विज्ञप्ति जारी गरेर ‘प्रचलित कानून र स्थापित नजिरहरूका आधारमा समेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गर्दछौँ’ भनेका छन्…