Live on
Your Voice, Your Power
एजेन्सी- स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स हेलास भेरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो । भेरोनाको मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स अंक बाड्न बाध्य भयो । खेलको ४९औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट युभेन्ट्सले अग्रता बनाए पनि…