Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले एनएनआईपीए स्पोर्टस अवार्ड आज वितरण गर्दैछ । मध्यपुर ठिमी नगरपालिकाको निगु पुखुमा हुने अवार्ड कार्यक्रम अपराह्न २ बजे सुरु हुनेछ । अवार्ड कार्यक्रममा २६ खेलका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी, उत्कृष्ट पारा खेलाडी, आदर्श खेलाडी अवार्ड र खेल पत्रकारिता अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीहरुबाट…