समाचार Archives | Page 6070 of 7875 | Khabarhub Khabarhub

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको फराकिलो जित

एजेन्सी– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा स्पेनिस क्लब रियल सोसिडाडमाथि फराकिलो जित निकालेको छ । इटालीमा बिहीबार राति भएको खेलमा म्यानचेस्टर टुनाइटेडले सोसिडालाई ४–० गोलले पराजित गरेको हो । म्यानचेस्टरको जितमा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको दुई तथा मार्कुस रासफोर्ड र ड्यानियल जेम्सको एक गोल  गरे ।