Live on
Your Voice, Your Power
काठमाडौं– विश्वभर फाइजीको विस्तार भइरहेका बेला अमेरिकी प्रविधि कम्पनी एप्पलले सिक्सजीको तयारी थालेको छ । बुमबर्गको एक रिपोर्टअनुसार एप्पलले वायरलेस रिसर्च सिस्टम इन्जिनियरका लागि जागीर समेत खुलाएको छ । छनोटमा परेका इन्जिनियरले सिक्सजी नेटवर्कबारे अनुसन्धान र डिजाइन गर्नेछन् । एप्पलले छिट्टै नै सिक्सजी सेवाको तयारी थाल्ने ठानिएको छ । एप्पलले यसअघि फाइभी प्रविधिसहितको आइफोन सार्वजनिक…