समाचार Archives | Page 6077 of 7871 | Khabarhub Khabarhub

चेल्सीले न्युकासललाई हरायो

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युकासल युनाईटेडलाई हराएको छ । सोमबार राति भएको खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई २-० गोलले पराजित गरेको हो । चेल्सीको जितमा ओलिभर जिरुउड र टिमो वेर्नेरले एक एक गोल गरे । घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३१औँ मिनेटमा जिरुउडले गोलबाट अग्रता लियो । ३९ औं मिनेटमा वेर्नेरले गोल गर्दै चेल्सीको…