समाचार Archives | Page 6086 of 7864 | Khabarhub Khabarhub

सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतद्वारा ५० मिलियन डलर सहयोग

काठमाडौँ– भारतले नेपालका २८ वटा सांस्कृतिक सम्पदा परियोजनाका लागि ५० मिलियन डलर सहयोग गर्ने भएको छ । भारतले सांस्कृतिक सम्पदा परियोजनाहरु (सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छेन र बुढानिलकण्ठ मन्दिरमा धर्मशाला) लगायत सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि उक्त रकम सहयोग गर्ने भएको हो । भारतीय दूतावासले भूकम्पले क्षति पुर्‍याएका यी सम्पदाहरुको पुनः निमार्णका लागि उक्त रकम सहयोग…