समाचार Archives | Page 6090 of 7863 | Khabarhub Khabarhub

यो आन्दोलनको आवाज सुनिएन भने ६२/६३ को भन्दा ठूलो आगो दन्किनेछ: झलनाथ खनाल

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–नेपाल समूहको नेकपा) का नेता झलनाथ खनालले आन्दोलनको आवाज सुनिएन भने ६२/६३ सालको भन्दा ठूलो आगो दन्कने बताएका छन् । आज (बुधवार) काठमाडौंमा प्रचण्ड–नेपाल समूहको नेकपाले आयोजना गरेको विरोध सभामा बोल्दै उनले ओलीको तानशाहविरुद्ध सडकमा आगो दन्किने बताएका हुन् । उनले केपी शर्मा ओली र समर्थक साथीहरुलाई विरोध…