Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रवधिमन्त्री पार्वत गुरुङले माघ १९ र २६ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका हुन । हेरौँ भिडियो २०७७ साल माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूः १. नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा श्री हितेन्द्र देव शाक्यलाई…