समाचार Archives | Page 6105 of 7856 | Khabarhub Khabarhub

दाहाल–नेपाल गठबन्धन ‘अपवित्र’ : उपप्रधानमन्त्री पोखरेल (भिडियोसहित)

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–नेपालबीचको गठबन्धन 'अपवित्र' रहेको आरोप लगाएका छन । बिहीबार नेकपा वाग्मती प्रदेश कमिटीद्वारा आयोजित स्वयंसेवक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माधव नेपालले सधैँ पार्टीभित्र कुण्ठामात्र पाल्ने गरेको भन्दै प्रचण्ड–नेपालबीचको गठबन्धन पनि अपवित्र रहेको बताएका हुन । हेरौँ भिडियो उनले माधव नेपालको विचारहरु…