Live on
Your Voice, Your Power
नवलपुर– अवैध रुपमा सञ्चालन गरिएको भन्दै ‘शील’ गरिएका गण्डकी प्रदेशका अधिकांश जिल्लामा सञ्चालित क्रसर उद्योग बिना कारबाही फेरि सञ्चालनमा आएका छन् । देशभरका अधिकांश क्रसर उद्योग तथा गिटी, बालुवा प्रशोधन उद्योगहरु अवैध रुपमा सञ्चालन हुनुका साथै त्यस्ता सबैजसो उद्योगहरु ‘ढुंगा, गिट्टी, बालुवा उत्पादन, बिक्री र व्यवस्थापन सम्बन्धि मादपण्ड २०७७’ विपरित सञ्चालन भइरहेको छ । गृह…