समाचार Archives | Page 6123 of 7847 | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आर्मीले बागमतीलाई दियो २३० रनको विजयी लक्ष्य

काठमाडौँ– राजेश पुलामी मगरको अर्धशतकीय इनिङ्समा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले पूरा खेल खेल्दै १० विकेट गुमाएर २२९ रन बनाएको हो । विभागीय टोलीविरुद्ध शुरुवाती बलिङमा आक्रामक देखिएका गौतम केसीले आर्मीको…