समाचार Archives | Page 6124 of 7846 | Khabarhub Khabarhub

संसद विघटनविरुद्ध दाहाल-नेपाल समुहद्वारा माइतीघरमा धर्ना (भिडियोसहित)

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बुधबारदेखि काठमाडौंको माइतिघरमा धर्ना सुरु गरेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नेकपा दाहाल-नेपाल समूह माइतीघरमा धर्ना बसेको हो । असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै विरोधस्वरुत एकसातासम्म धर्नामा बस्ने नेतृ पम्फा भूषालले बताइन । धर्ना कार्यक्रममा संविधान सभा सदस्य, संघीय सांसद…