समाचार Archives | Page 6129 of 7843 | Khabarhub Khabarhub

मतदाता नामावली अद्यावधिक गर्ने विषयमा छलफल

काठमाडौँ– सरकारले आगामी वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय काठमाडौं निर्वाचनका तयारीमा जुटेको छ। निर्वाचनलाई प्रभावकारी बनाउनका लागि कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्बन्धी सरोकारवालासंग सोमबार छलफल गरेको छ । कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र हरेक मतदानस्थलको स्थलगत अनुगमनको काम अघि बढेको जिल्ला निर्वाचन…