समाचार Archives | Page 6130 of 7844 | Khabarhub Khabarhub

विश्व शान्तिको कामनासहित प्रधानमन्त्रीले गरे पशुपतिनाथमा विशेष पूजा (फोटोफिचर)

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा विश्व शान्ति तथा राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा गरेका छन् । सोमबार विहान धर्मपत्नी राधिका शाक्यसहित मन्दिर पुगेका प्रधानमन्त्री ओलीले विश्व शान्तिको कामनासहित सवा लाख दीप प्रज्वलन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तस्वीर पशुपति क्षेत्र विकास कोषको फेसबुकबाट