समाचार Archives | Page 6136 of 7843 | Khabarhub Khabarhub

‘झिल्टुङ्ग क्रस कन्ट्री’ : सुमनले बनाए कीर्तिमान, महिलातर्फ हुमी पहिलो

काठमाडौं– पाँचौ झिल्टुङ्ग क्रस कन्ट्री च्याम्पियनसिपममा पुरुषतर्फ सुमन कुमल राई प्रथम भएका छन् भने महिलातर्फ हुमी बुढा मगर प्रथम भएकी छन् । शनिबार बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा भएको दौडमा पुरुषतर्फ प्रथम भएका राईले राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले ५४ मिनेट ५५ सेकेन्ड ०९ मा १३.४ किलोमिटरको दूरी पार गर्दै कीर्तिमान बनाएका हुन्…