Live on
Your Voice, Your Power
काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोहलाई लक्षित गर्दै अमेरिकी शहर वासिङ्टन डिसीमा आपतकाल घोषणा गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी ११ देखि २४ जनवरीसम्म सपथ समारोहलाई लक्षित गर्दै आपतकाल घोषणा गरेका हुन् । आपतकालको समयमा पनि ट्रम्पका समर्थकहरुले हिंसा मच्चाउन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीहरूले निगरानी उच्च पारेका छन्…