समाचार Archives | Page 6177 of 7832 | Khabarhub Khabarhub

नेपालमा चिनियाँ नागरिकको अपराध ‘कनेक्सन’

काठमाडौँ– काठमाडौँको गौशलास्थित एक होटलमा बसिरहेका चिनियाँ नागरिक लि विपिङ र लि झियाङजिङलाई भेट्न भन्दै गत पुस १९ गते चिनियाँ नागरिक वु चाव र झाङ वेले होटल बाहिर बोलाए । भेटघाट भन्दै आफ्नै देशका नगरिकले नै बोलाएपछि उनीहरू पनि होटलबाट बाहिर निस्किए । होटल बाहिर एउटा ट्याक्सी रोकिएको थियो । चिनियाँ नागरिकले उनीहरूकै भाषामा ट्यक्सीमा…