समाचार Archives | Page 618 of 7866 | Khabarhub Khabarhub

गण्डकीमा खुम्चियो रोपाइँको क्षेत्रफल

गण्डकी– गत वर्ष गण्डकी प्रदेशमा कुल ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । यस वर्ष भने बर्खे धान खेतीको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म हालसम्म ९७ दशमलव ५० शून्य प्रतिशत रोपाइँ सकिएको छ ।  ९३ हजार छ सय ५१ हेक्टरमा…