समाचार Archives | Page 619 of 7874 | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज छिमेकी मित्रराष्ट्र भारत भ्रमणमा जाँदै छिन् । भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा पाँच दिनको भ्रमणका लागि त्यसतर्फ जान लागेकी हुन् । परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो भारत भ्रमण हो । भ्रमणमा राणासँगै परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजनका भृगु ढुंगाना पनि जाने छन् । भ्रमणका…