समाचार Archives | Page 6191 of 7829 | Khabarhub Khabarhub

प्रचण्डलाई उपप्रधानमन्त्री पोखरेलको सुझाव : अन्त ध्यान दिएर सीताजीको उपचारमा अलमल नहोस 

काठमाडौं– उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य इश्वर पोखरेलले  अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गरेका छन् । पत्नीको उपचारका लागि भारत गएका नेकपा अध्यक्ष प्रचण्डलाई अन्त नअल्मिल उपचारमा ध्यान दिन समेत उनले सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले यसतो सुझाव दिएका हुन । उनको सुझाव जस्ताको तस्तै आज कमरेड पुष्पकमल…