समाचार Archives | Page 6197 of 7827 | Khabarhub Khabarhub

थप ६ संक्रमितको मृत्यु, मृतकको संख्या १८७० पुग्यो

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप  ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८७० पुगेको छ ।