समाचार Archives | Page 6218 of 7791 | Khabarhub Khabarhub

ओली–प्रचण्ड भेट, सहमति कार्यान्वयनमा जोड

काठमाडौँ– पार्टीको आन्तरिक विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । स्थायी समिति बैठकको पूर्वसन्ध्यामा भएको दुई अध्यक्षबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुई अध्यक्षहरुबीच भएको सहमति कार्यान्वयनका सन्दर्भमा आजको भेटवार्तामा छलफल बालुवाटार स्रोतले जनाएको छ । पुस १ गते…