Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा 'बादल' बीच बालुवाटारमा एक घण्टा छलफल भएको छ । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपाका समानन्तर बैठक सुरू भइरहँदा कुनै पनि गुटमा नदेखिएका पूर्वमाओवादी समूहका थापालाई ओलीले आफ्नो समूहमा आउन आग्रह गरेका छन् । तर, थापाले अहिलेसम्म त्यसबारे निर्णय दिएका छैनन् । यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले…