Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक शुरु भएको छ । केही समयअघिसम्म एजेण्डामा सहमति नजुटेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रथम अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् । कार्यकारी अध्यक्ष प्रचण्ड र ओलीको भेटपछि अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बैठक शुरु भएको हो । अध्यक्षद्वय…