समाचार Archives | Page 6228 of 7791 | Khabarhub Khabarhub

स्थायी कमिटी बैठकअघि प्रचण्डसँग शंकर पोखरेलको भेट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीकानिकट स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका छन् । सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी विवाद झन् चर्किएका बेला पोखरेल बुधबार बिहानै प्रचण्ड निवास खुमलाटार पुगेका हुन् । भेटमा पोखरेलले प्रचण्डलाई पार्टी असहमतिलाई बैठकअघि दुई अध्यक्ष मिलेर सुल्झाउन आग्रह गरेको बताइएको छ ।…