समाचार Archives | Page 6229 of 7790 | Khabarhub Khabarhub

रियल म्याड्रिडले एथलेटिक बिलबाओलाई ३–१ ले हरायो

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड विजयी भएको छ । रियल म्याड्रिडले एथलेटिक बिलबाओलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । रियल म्याड्रिडको जितमा करिम बेन्जमाले दुई गोल गरेका थिए भने टोनी क्रूजले एक गोल गरेका थिए । त्यस्तै एथलेटिक बिलबाओका लागि एण्डर कापाले एक गोल गरेका थिए । यस…