समाचार Archives | Page 624 of 7875 | Khabarhub Khabarhub

पूर्वउपराष्ट्रपति पुत्र दीपेशसँग संसदीय समितिले लियो बयान

काठमाडौं– सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग बयान लिएको छ । संसदीय समितिले सहकारी संस्था वचत रकम दुरुपयोग घटनामा मुछिएका दीपेशसँग सिंहदरबारस्थित समितिको कार्यालयमा बोलाएर बयान लिएको हो । उनी बुटवलस्थित सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव हुन् । समितिका सभापति सूर्यबहादुर थापा…