समाचार Archives | Page 6241 of 7787 | Khabarhub Khabarhub

शिक्षक श्रेष्ठ हत्याका दोषीलाई कारवाहीको माग

काठमाडौँ– मानव अधिकार तथा शान्ति समाजले मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ । समाजले विज्ञप्ति जारी गर्दै उक्त घटनाको निन्दा गर्दै जघन्य हत्याका दोषीलाई कानून सम्मत कारवाही गर्न सरकारसँग माग गरेको हो । हत्या हिंसाको राजनीति सदैव निन्दनीय हुने र सभ्य समाजलाई स्वीकार्य नहुने समाजले सम्बन्धित सबैलाई…