समाचार Archives | Page 6250 of 7784 | Khabarhub Khabarhub

शिक्षक श्रेष्ठ ‘हत्या’बारे विप्लव नेकपाले भन्यो : प्रतिकारका क्रममा ज्यान गयो 

काठमाडौँ–  मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठ 'हत्या'को जिम्मा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । नेकपाको मेची–कोशी ब्यूरोले प्रेस वक्तव्य जारी गर्दै शिक्षक श्रेष्ठको मृत्यु प्रतिकारका क्रममा भएको दाबी गरेको हो । मेची–कोशी ब्यूरो इन्चार्ज प्रतापद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ- 'उनलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका…