समाचार Archives | Page 6257 of 7781 | Khabarhub Khabarhub

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी- चेल्सी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति घरेलु मैदानमा चेल्सीले लिड्स युनाईटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । खेलको सुरुवातमै प्याट्रिक बामफोर्डको गोलमा पाहुना टोली लिड्सले अग्रता लिएको थियो । रिस जेम्सले २७औँ मिनेटमा घरेलु टोलीलाई खेलमा फर्काए । डिफेन्डर जुमाले ६१औँ मिनेटमा चेल्सीलाई २–१ को…