समाचार Archives | Page 6280 of 7772 | Khabarhub Khabarhub

‘नेपाल आउन पाउँदा गर्व लागेको छ’

गोरखा– भारतीय विदेश सचिव हर्षबद्र्धन शृङ्गलाले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन् । भारत सरकारको सहयोगमा गोरखा नगरपालिकाभित्र भूकम्पले क्षति पुर्‍याएका तीन विद्यालय पुनःनिर्माण सम्पन्न भएसँगै शुक्रबार नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्ता खालका सहयोगले नेपाल र भारतबीचको वर्षौँदेखि सम्बन्ध झन् प्रगाढ हुने बताए । भूकम्पले क्षति पुर्‍याएका निजी आवास, सामुदायिक…