समाचार Archives | Page 6290 of 7771 | Khabarhub Khabarhub

पूरा भएन सिसडोलबासीको माग

काठमाडौँ– काठमाडौँ उपत्यकाकाको फोहोर विसर्जन केन्द्र सिसडोल आसपासका स्थानीयले सरकारसँग राखेका माग हालसम्म पूरा हुन सकेको छैन । स्थानीयले पूर्वाधार विकास, स्वास्थ्य सेवा, जग्गा अधिग्रहणजस्ता माग राख्दै आएका थिए । हालसम्म पनि सरकारले ती माग पूरा गर्न नसक्दा स्थानीयले पटकपटक आन्दोलन समेत गर्दै आएका छन् । यससगै नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ स्थित बन्चरेडाँडामा…