Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगाले यही मंसिर (११ र १२ गते) अर्थात नोभेम्बर २६ र २७ तारिखबाट नेपालको दुई दिने भ्रमण गर्ने भएका छन् । गत पुसमा भारतको विदेश सचिव नियुक्त भएका श्रृंगलाले पहिलो पटक नेपालको भ्रमण गर्न लागेका हुन् । भ्रमणको क्रममा श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी भरतराज…