Live on
Your Voice, Your Power
दोहा : साउदी अरबमा १५ महिनादेखि ४ नेपाली बिचल्लीमा परेका छन् । धन कमाउने मिठो सपना बोकेर रोजगारीका लागि साउदी पुगेका उनीहरु १५ महिनादेखि अलपत्र परेका हुन् । एजेन्टमार्फत पाँच बर्षअघि साउदीस्थित कवाबल कन्ट्याकटिङ कम्पनीमा पुगेका उनीहरू करार अवधि सकिएपछि पनि कम्पनीले घर नपठाएको बताउँछन् । कम्पनीले साउदीको आवासीय अनुमति पत्र (अकामा) पनि नबनाइदिएको तथा…