समाचार Archives | Page 6322 of 7891 | Khabarhub Khabarhub

प्रदेश १ मा ४७ संक्रमित थपिए, २२३ संक्रमणमुक्त

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४७ कोरोना संक्रमित थपिएका छन् भने २२३ जना निको भएका छन् । निको हुनेहरुमा  होमआइसोलेसनमा रहेका १९३, मेची अस्पताल र होटेल एसियाटिक आइसोलेसनमा रहेका १२-१२, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आइसोलेसन केन्द्र र विराट मेडिकल कलेजमा रहेका २-२ जना छन् । प्रदेश १ मा हालसम्म निको हुनेको…