समाचार Archives | Page 6325 of 7891 | Khabarhub Khabarhub

पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

  काठमाडौँ– द्वन्द्व कालमा मारिएको दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । थापाको हत्यामा सलंग्न ठहर भएका नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीया हरिलाल पुनलाई प्रहरीले प्रक्राउ गरेको हो। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा २०७१ मंसिर २१ गते जिल्ला अदालत दैलेखले  २ वर्ष कैद भुक्तानका लागि फैसला गरेको थियो ।…